सलमान स्टारर फिल्म ‘भारत’ले ६ दिनमै कमायो १५९.३० करोड

एजेन्सी, २८ जेठ । बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘भारत’ले दिनमै १५९.३० करोड कमाएको छ ।

यो वर्षको ईदको अवसरमा रिलिज भएको सलमानको फिल्मले ५ दिनमै बक्स अफिसमा १५० करोड भन्दा बढीको ब्यापार गरेको छ । ईदको अवसरमा ४२।३० करोडको बम्पर ओपनिङपछि ‘भारत’ बक्स अफिसमा उत्कृष्ट कमाई गरिहरेको छ ।

सलमान र क्याट्रिना स्टारर् यस फिल्मले रिलिजमा आएको छैटौं दिनसम्ममा फिल्मले बक्स अफिसमा कुल १५९.३० करोडको ब्यापार गरिकसेको छ ।

‘भारत’ साउथ कोरियन फिल्म ‘ओड टु माई फादर’को रिमेक हो । फिल्ममा सलमान र क्याट्रिना कैफको साथमा दिशा पटानी, तब्बु, ज्याकी श्रफ र सुनिल ग्रोवर मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा