भारतीय क्रिकेटर युवराज सिंहले लिए सन्यास

काठमाडौँ, २७ जेठ । भारतीय चर्चित क्रिकेट खेलाडि युवराज सिंहले १८ वर्षे किक्रेट करियरबाट सन्यास लिएका छन् ।

उनले सोमबारदेखि औपचारीक रुपमा टी–२०, ओडिआई विश्वकप र टेष्टबाट नै सन्यास लिएका हुन् । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका सिंह क्रिकेटका किंगको रुपमा परिचित छन् ।

उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी-२० खेलेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ