विश्वकप क्रिकेट : भारतससँग अष्ट्रेलिया पराजित

काठमाडौँ, २७ जेठ । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत साविक विजेता अष्ट्रेलिया भारतसँग ३६ रनले पराजित भएकोछ ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पछि ब्याटिङ पाएको अष्ट्रेलियालाई आइतबार भएको खेलमा अष्ट्रेलियाले भारतले दिएको ३ सय ५३ रनको विशाल लक्ष्य पुरा गर्ने क्रममा निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटिदा हार व्यहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको