जापानद्वारा एल साल्भाडोर दुई शून्यले पराजित

काठमाडौँ, २६ जेठ । फिफा अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जापानले एल साल्भाडोरलाई दुई शून्यले हराउदै जित हासिल गरेको छ ।

रिफुमा भएको उक्त खेलमा जापानको जितमा दुवै गोल केनसुकी नागाईले गरेका हुन् ।  नागाईले १९ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ४२ औं मिनेटमा फेरि गोल गर्दै दुई शून्यको अग्रता दिलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने