जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा

एजेन्सी, २१ जेठ । सर्बियाका नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् ।

सोमबार पेरिसमा भएको खेलमा विश्व नम्बर एक जोकोभिकले जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

जोकोभिकले स्ट्रुफलाई ६–३, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् । अब जोकोभिकले जर्मनीका एलेक्सजेन्डर जेभेरेभसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको