प्रधानमन्त्री कप क्रिकेटमा आज प्रदेश–३ र सुदूरपश्चिम भिड्दै

काठमाडौं, २० जेठ । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज सुदूरपश्चिम र प्रदेश तीन भिड्दै छ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम र प्रदेश तीन भिड्दैछन् भने त्रिवी क्रिकेट मैदानमा गण्डकी र पाँच नम्बर प्रदेश भिड्दै छन् ।

तीन खेलबाट तीन अंक जोडेको पाँच नम्बर प्रदेशको सेमिफाइनल प्रवेशको संभावना कायमै छ भने गण्डकी प्रदेश भने एक अंकसहित अंकतालिकाको पाँचौं तथा अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको