विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

एजेन्सी, २० जेठ । विश्वकप क्रिकेटअन्तर्गत आज इंग्ल्यान्ड र पाकिस्तानसँग प्रतिस्पर्धा भिड्दै छ ।

ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेलमा इंग्ल्यान्ड भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

 पाकिस्तानले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको हार ब्यहोरेको थियो । दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दा पनि इंग्ल्यान्डले ३११ रन बनाएको थियो । आजको खेलमा घरेलु इंग्ल्यान्डलाई पराजित गर्नु पाकिस्तानको लागि कठिन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने