विश्वकप क्रिकेट अन्तर्गत आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

काठमाडौँ, १९ जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार एक खेल हुँदैछ ।

नेपाली समय अनुसार आइतबार दिउँसो सवा ३ बजे हुने खेलमा दक्षिण अफ्रिका र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछ ।

यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो भने बंगलादेशको पहिलो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको