नाडाल र कोन्टा पुगे फ्रेन्च ओपन टेनिसको चौथो चरणमा

काठमाडौँ, १८ जेठ । स्पेसका राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा पुगेका छन् ।

 शुक्रबार राति  पेरिसमा भएको खेलमा दोस्रो वरियताका नाडालले बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै चौथो चरणमा पुगेका हुन् ।

आठ पटकको च्याम्पियन नाडालले गोफिनलाई ६–१,६–३,४–६ र ६–३ को सेटमा पराजित गरे । यसैगरी, महिलातर्फ बेलायतकी जोहन्ना कोन्टा चौथो चरणमा पगेकी छन् । कोन्टाले स्लोभाकिया भिक्टोरिया कुजमोभालाई पराजित गर्दै चौथो चरणमा पुगेकी हुन् । कोन्टाले कुजमोभालाई ६–२ र ६–१ ले हराईन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने