नाइजेरियाको एक गाँउमा आक्रमण हुँदा २३ जनाको मृत्यु

एजेन्सी, १५ जेठ । नाइजेरियाको एक गाँउमा आक्रमणमा परेर कम्तिमा २३ जना को मृत्यु भएको छ ।

नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ स्थानीयको मृत्यु भएको प्रहरीले अधिकारीले जनाएका छन् ।

पछिल्ला दिनहरुमा नाइजेरियाका उत्तरी भेगमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् । हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्नेदेखि मानिसको हत्यासम्मका घटना बढाएका छन् ।  गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ