अष्ट्रियाका कुर्जलाई संसदबाट हटाइयो

एजेन्सी, १४ जेठ । युरोपेली मुलुक अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जलाई संसदबाट हटाएको छ ।

उनको सत्ता गठबन्धनमा रहेका एक नेताको नशालु पदार्थ सेवन गरिरहेको भिडियो सार्वजनिक भएपछि संसदको विशेष वैठक बोलाइएको थियो ।

वैठकमा उनका पूर्ववर्ती गठबन्धन साझेदार फार राइट फ्रिडम पार्टी(एफपीओ) र विपक्षी सोसल डेमोक्र्याट्स(एसपीओ)ले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । कुर्ज सन् २०१७ मा अष्ट्रियाको चान्सलर पदमा निर्वा्चित भएका थिए ।

विपक्षी पार्टीहरुले संसदमा ३१ बर्षिय नेता कुर्जका साथै सरकार विरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ