मुक्तक

मुक्तक १

फर्किन्छौ कि तिमि भनी उहि पुरानो गल्लिलाइ हेर्छु
सपनीमै भए पनि भेट होस् एकबार म निदाइ हेर्छु
तिमी गएको धेरै पछि म यस्तो सोच्दै छु आजकल,
तिमि बिना पनि बाच्नुपर्छ बाच्ने प्रबन्ध मिलाइ हेर्छु ।।

                                                                                      मुक्तक २

हिड्छौ तर्की तर्की अर्कै छकी के हो रु
पछी लाग्ने हरुको लर्कै छ कि के हो रु
माया लाउ प्रीती गासौ भन्यो मान्या हैन
मुटु पनि तिम्रो त पत्थरकै छ कि के हो रु

मुक्तक ३

हजुरका ति परेलिमा चट्ट गाजल सुहाउछ
गुलाबी ति ओठमाथी मुस्कान पलपल सुहाउछ
आउ दुइ पाइला संगै हिडौ दुइदिने जिन्दगीको
एक्ला एक्कै हैन प्रिय डबल सुहाउछ ।।

ॐबिक्रम गाउले

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी