आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार बृहत् अर्थशास्त्रीय सूचक (सूचीसहित)

काठमाडौँ, १४ जेठ । आर्थिक वर्ष २०७५/०७६ अनुसार बृहत्त अर्थशास्त्रीय सूचकहरु निम्नानुसार रहेको बताइएको छ ।

१. आर्थिक वृद्धि दर : ७ प्रतिशत (आधारभूत मुल्यमा ६.८ प्रतिशत )
२. कृषि क्षेत्र को वृद्धि दर : ५ प्रतिशत
३ . उद्योग क्षेत्र को वृद्धि दर : ८. १ प्रतिशत
४ . सेवा क्षेत्र को वृद्धि दर : ७. ३ प्रतिशत
५. GDP मा कृषि क्षेत्र को योगदान : २७ प्रतिशत
६. GDP मा उद्योग क्षेत्र को योगदान : १५.२ प्रतिशत
७. GDP मा सेवा क्षेत्र को योगदान : ५७.८ प्रतिशत
८. कुल गार्हस्थ्य बचत /GDP : २०.५ प्रतिशत
९. कुल राष्ट्रिय बचत /GDP : ५२. ४ प्रतिशत
१० .कुल स्थिर पुजी लगानी /GDP : ३६.९ प्रतिशत
११. कुल पुजी लगानी /GDP : ६२.३ प्रतिशत
१२. श्रोत अपर्याप्तता(National Savings-Gross Capital Formation ) /GDP : -९ प्रतिशत
१३. प्रति व्यक्ति आय (Per Capita GDP ) : १०३४ अमेरिकन डलर
१४ . मुद्रास्फीति : ४.२ प्रतिशत (२०७५ फाल्गुन )
१५ . कुल तिर्न बाँकी ऋण : ९७८ अर्ब
१६ . बीमा मा पहुँच भएको जनसंख्या : १८ प्रतिशत
१७ . बेरोजगारी दर : ११. ४ प्रतिशत
१८ . शहरी जनसंख्या : ५९.९ प्रतिशत
१९ . खानेपानी सेवामा पहुँच भएको जनसंख्या : ८८ प्रतिशत
२० . बिधुय्त मा पहुँच भएको जनसंख्या : ७७. ८ प्रतिशत
२१ . बिधुय्त उत्पादन : ११४२ मेगावाट (२०७५ फाल्गुन )
२२ . सदरमुकाम मा सडक पुगेको जिल्ला : ७६ वटा (हुम्ला बाहेक)
२३ . पर्यटक आगमन : ११ लाख ७३ हजार ( सन् २०१८ )
२४. प्रति व्यक्ति तिर्न बाँकी ऋण : रु. ३३,१७४
२५. अनुमानित ब्यापार घाटा : रु १३३५ अर्ब
२६ . अनुमानित चालु खाता घाटा : रु २५९ अर्ब
२७. अनुमानित विप्रेषण आप्रवाह : रु. ८९७ अर्ब

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार