बलिउडका द्वन्द्व निर्देशक वीरू देवगनको निधन

एजेन्सी, १३ जेठ । बलिउड अभिनेता अजय देवगनका बुवा तथा चर्चित द्वन्द्व निर्देशक वीरू देवगनको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएका छन् । लामो समयदेखि मुटु सम्बन्धी रोग कार्डियक अरेस्टबाट ग्रसित थिए ।

पंजाबको अमृतसरमा देवगन परिवारमा जन्मेका वीरू देवगनले सौरभ,सिंहासन, क्रान्ति, शंहशाह, फूल और काँटे जस्ता चलचित्रहरूमा एक्सन कोरियोग्राफरको रूपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ