मोदीको सपथ बिहीबार

एजेन्सी, १३ जेठ । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो बिहीबार राष्ट्रपति भवनमा दोस्रो कार्यकालको लागि शपथ लिने कार्यक्रम तयार भएको छ ।

उक्त दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा साँझ ७ बजे उनले शपथ लिने भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आइतबार साँझ ट्विटमार्फत जानकारी गराउनुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सरकार प्रमुखलाई आफ्नो पहिलो कार्यकालमा शपथग्रहण समारोहमा बोलाएकोमा अहिले भने त्यसबारेमा औपचारिक जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने