प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी भिड्दै

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बल भिड्दै छ ।

त्रिभुवन विश्वविद्यालयका खेल मैदानमा हुने खेलमा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बलबीच खेल हुने भएको छ ।

उद्घाटन खेलमा प्रदेश नम्बर २ माथि १ सय ७१ रनको फराकिलो नतिजा निकाल्दै आर्मीले विजय सुरुवात गरेको हो ।

राजु रिजाल र कप्तान बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी विजयी हुन पुग्यो । २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ३१ दशमलव ४ ओभरमा १ सय ७ रनमा अलआउट भएपछि आर्मीले सहज जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको