नेप्से ओरालो लाग्यो

काठमाडौँ, ९ जेठ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ८ अंकले घटेको छ ।

आज १ हजार ३ सय १४ दशमलव ५५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर खरिदबिक्री भई ९३ करोड २६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७० अंकले घटेर २ सय ८० दशलमव ३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । जसको कारोबार १५ करोड ५९ लाख ६४ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९५ प्रतिशतले बढेको छ । त्यस्तै मल्टीप्रपोज फाइनान्स कम्पनीको ९ दशमलव ६३ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार