फिफा विश्वकप फुटबलमा ३२ टिम खेल्ने

एजेन्सी, ९ जेठ । सन् २०२२ को फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने भएका छन् ।

कतारमा आयोजना हुन लागेको विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो ।

फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा गहन छलफल हुँदा अहिले सम्भव नभएको बताए ।

गएको नोभेम्बरमा यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफरिनले पनि २०२२ को विश्वकपमा ४८ देशलाई खेलाउन नसकिने बताएका थिए । यो प्रस्तावलाई उनले अस्वभाविक भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर