वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

काठमाडौँ, ८ जेठ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहिुलियत ऋण दिने तयारी गरेको छ। वैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार सात सय ६७ युवालाई ऋण दिने तयारी गरिएको हो ।

१९ हजार युवाले सहुलियत ऋणको लागि आवेदन दिएकामध्ये १८ हजार सात सय ६७ सूचीकरण भएका हुन्। सरकारले परियोजना धितो राखेर उद्यम गर्न चाहने युवालाई १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार