विश्वकप क्रिकेटका लागि इंग्लिस टोलीको घोषणा

एजेन्सी, ७ जेठ । विश्वकप क्रिकेटका लागी इंग्ल्याण्डले १५ सदस्यीय टोली घोषणा गरेको छ । आज मंगलबार इंग्ल्याण्ड क्रिकेट बोर्डले घोषणा गरेको हो ।

 इंग्लिस टोली

ओयन मोर्गन –क्याप्टेन

मोइन अली

जोफ्रा आर्चर

जोनी बेयरस्टो

जस बटलर – विकेटकीपर

टम करन

लायम डसन

लायम प्लङ्केट

अदिल रशिद

जो रुट

जेसन रोय

बेन स्टोक्स

जेम्स भिन्स

क्रिस वोक्स

मार्क वुड

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर