राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौँ, ६ जेठ । विराज महर्जनको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदसीय नेपाली टोलीको घोषणा गरेका हुन् ।छनोट भएको टोलीले आगामी जुन २ मा मलेसिया र जुन ६ मा चाईनिज ताईपेसँग खेल्नेछ ।

नेपाली टिम

गोलकिपर: किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने

डिफेन्डर: स्विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबी सिलवाल

मिडफिल्डर: रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान,सुजल श्रेष्ठ,बिमल राना, बिशाल राई

फरवार्ड: अभिषेक रिजाल,अन्जन बिष्ट,तेज तामाङ, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको