मेस्सीको २ मिनेटमा २ गोल

एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारसँग भएको खेलमा २-२ को बराबरीमा रोकिएको हो ।

नेपाली समय अनुसार आइतबार राति भएको एइबारको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा नै गोल गरेका थिए । बार्सिलोनाको लागि कप्तान मेस्सीले दुई गोल नै गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र पाब्लो डे ब्लासिसले गोल गरे ।

बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गरेको छ भने दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको