जात्रै जात्राको आक्रामक ब्यापार

काठमाडौँ, ५ जेठ । प्रदीप भट्टराईको निर्देशनमा रहेको फिल्म ‘जात्रै जात्रा’ देशैभर आक्रामक ब्यापार र गरिरहेको छ ।

शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्म जात्रै जात्राले काठमाडौँको सिभिल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतका हलहरुमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत रहेको देखिन्छ ।

फिल्मले दुई दिनमै झण्डै २ करोडको कारोबार गरिसकेको छ । सिनेमाको माउथ पब्लिसिटी र समीक्षालाई हेर्ने हो भने  कारोबारमा रेकर्ड राख्ने देखिन्छ । अधिकांश दर्शकले लामो समयपछि निकै नै उत्कृष्ट चलचित्र हेर्न पाएको बताएका छन् ।

फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानिया, प्रियंका झा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,