स्वाभिमान लघुवित्तको आईपीओ नतिजा सार्वजनिक

काठमाडौँ, ५ जेठ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा सार्वजनिक भएको छ ।

क्यापिटलका अनुसार १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनालाई ११ कित्ता सेयर पर्यो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओ १८ हजार ५६५ जनाले सेयर पाएका छन् ।

आईपीओमा ३ लाख २७ हजार ४८६ जनाले आवेदन गरेका थिए, जसमध्ये २३० जनाको आवेदन रद्ध भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओको नतिजा मेरोसेयर मार्फत हेर्न सकिने छ ।

आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा