‘८३’ मा श्रीमान्-श्रीमती बन्दै रणवीर-दीपिका

काठमाडौँ, १ जेठ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण अब नयाँ फिल्म ‘८३’ मा दुईले श्रीमान्श्री-मतीको भूमिका निभाउने भएका छन् ।

फिल्मले जुराएका रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले ‘गोलियो की रासलीला : रामलीला, ‘पद्मावतु र ‘बाजीराव मस्तानी’ मा एकसाथ काम गरेका छन् ।

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानी बयान गर्ने फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिनेछिन् ।

फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ जेठ । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास

सर्लाही, १६ जेठ । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौनाको नहरबाट ३०

रौतहट, १६ जेठ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा

काठमाडौँ, १६ जेठ । काठमाडौँको बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । राति गोंगबुबाट बालाजु जाँदै