४ करोड फलोअर्स पुग्दा प्रियंकाको खुशी

काठमाडौँ, १ जेठ । बलिउड तथा हलिउड नायीका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स पाएकी छिन् ।

बुधबार उनको इन्स्टामा ४ करोड फलोअर्स पुगेको छ । उनले ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद भन्दै एक भिडियो पनि सार्वजनिक गरेकी छिन् ।

उनले भिडियो सार्वजनिक गर्दै लेखेकी छिन्–‘मेरो इन्स्टा परिवारप्रति धेरै खुसी । तपाईहरु मेरो मनमा हुनुहुन्छ । मलाई माया दिनुभएकोमा र मेरो यात्रामा साथ दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्वाद । ४ करोडको धनी ।’

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

File Photo काठमाडौँ, १६ जेठ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकका लागि सरकारले विभिन्न २० वटा नाकाहरु तोकेको छ ।

काठमाडौँ, १६ जेठ । थप १७० जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, १६ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको राज्य

वीरगन्ज, १६ जेठ । निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय