अबदेखी ‘इदर निदर’ भन्दिन : मन्त्री यादव

काठमाडौँ, १ जेठ । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले सम्मेलनमा बोलेको ‘इदर निदर’ भन्ने शब्दबाट ओलोचित भएको भन्दै अब देखी ‘इदर निदर’ नभन्ने उल्लेख गरेका छन ।

एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त लगानी सम्मेलनमा आफुले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचना प्रति आपत्ति समेत जनाएका छन ।

उनले भने, ‘मलाई सम्मेलनमा अंग्रेजीमा इदर र निदर विषयलाई लिएर निक्कै नै उडाइएको थियाे ।, वास्तवममा मलाई नेपाली भाषा समेत स्पष्ट बोल्न आउँदैन, मधेशमा जन्मेको मान्छे हुँ अंग्रेजमा जन्मेको मान्छे होइन । सबैलाई सबै भाषाको ज्ञान हुँदैन भन्ने बुझ्दाबुझ्दै उडाउनु त्यति राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा