अबदेखी ‘इदर निदर’ भन्दिन : मन्त्री यादव

काठमाडौँ, १ जेठ । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले सम्मेलनमा बोलेको ‘इदर निदर’ भन्ने शब्दबाट ओलोचित भएको भन्दै अब देखी ‘इदर निदर’ नभन्ने उल्लेख गरेका छन ।

एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त लगानी सम्मेलनमा आफुले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचना प्रति आपत्ति समेत जनाएका छन ।

उनले भने, ‘मलाई सम्मेलनमा अंग्रेजीमा इदर र निदर विषयलाई लिएर निक्कै नै उडाइएको थियाे ।, वास्तवममा मलाई नेपाली भाषा समेत स्पष्ट बोल्न आउँदैन, मधेशमा जन्मेको मान्छे हुँ अंग्रेजमा जन्मेको मान्छे होइन । सबैलाई सबै भाषाको ज्ञान हुँदैन भन्ने बुझ्दाबुझ्दै उडाउनु त्यति राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ५ जेठ । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकाश थापा रहेको

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक

बर्दिया, ५ जेठ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो