५.५ म्याग्नीच्युडको भूकम्प

एजेन्सी, १ जेठ । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रमा ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।

स्थानीय समयाअनुसार बुधबार बिहान २ बजेर ३४ मिनेट जाँदा ५.५ म्याग्नीच्युडको भूकम्प गएको मौसम विभागले जानकारी दिएको छ ।

भूकम्पको केन्दविन्दु वरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पपछि धनजनको के कति क्षति भयो भन्ने विवरण  आइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले

सिरहा, ७ साउन । सिराहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका-३ बस्ने २२ वर्षीय बिजली महराको

धनुषा, ७ साउन । धनुषामा पाँच किलो गाँजासहित दुई जना पक्राउ परेका छन । मंगलबार बिहान लक्ष्मीनिया गाउँपलिकाबाट ज ९ प

हेटौंडा, ७ साउन । हेटौंडामा भारतीय ट्रक पल्टिँदा ७ वटा सवारी ठोक्‍किएका छन् । मंगलबार रातोमाटेमा एनएलओआइडी ८०३१ नम्बरको भारतीय