आज सुनको मूल्य घट्यो

काठमाडौँ, १ जेठ । आज बुधबार सुनको मूल्यमा घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा ४ रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी भने आज स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, १७ जेठ । रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । शुक्रबार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा ७५

आज २०७७ साल जेठ १७ गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष अष्टमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज

काठमाडौँ, १६ जेठ । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास

काठमाडौँ, १६ जेठ । जनकपुरधाम, १६ जेठ । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।