‘दे दे प्यार दे’ को ‘मुखडा भेख के’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, ३१ वैशाख । बलिउड फिल्म ‘दे दे प्यार दे’ को ‘मुखडा भेख के’ बोलको गीत सार्वजनिक भएको छ ।

मिका सिंह र देवानी भानुशालीको स्वर रहेको गीतमा कुमारको शब्द र मंज मुसिकको संगीत रहेको छ । उक्त गीतको भिडियो लिड कलाकारहरुको फिर्चड रहेको छ ।

फिल्म १७ मे बाट रिलिज हुने फिल्मलाई भुषण कुमार, क्रिषण कुमार, लभ रंजन र अंकुर गर्गले निर्माण गरेका हुन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ जेठ । शुक्रबार थप ४३ जना संक्रमित कोरोनामुक्त भएका छन् । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै निको

File photo काठमाडौँ, २३ जेठ । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् । आज बसेको बैठकमा

काठमाडौँ, २३ जेठ । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट

काठमाडौँ, २३ जेठ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले असार १ गतेपछि लकडाउन खोल्ने चार प्रकारको विस्तृत मोडालिटी तयार पारेको छ