मेक्सम र मेलिनाको ‘तिम्रो रुपैको जादु’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, ३१ वैशाख । गायक मेक्सम खाती र गायिका मेलिना राईको ‘तिम्रो रुपैको जादु’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कुमार पौडेलको शब्द तथा नरेश खातीको संगीत रहेको छ । शंकल भुजेलले छायांकन गरेको उक्त म्यूजिक भिडियोमा गायक खाती र स्नेहा पौडेल अभिनय रहेको छ ।

कमल सौरागले एरेञ्ज गरेको भिडियोलाई बनिश शाहले सम्पादन गरेका छन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले बढेर छापावाला

काठमाडौँ, १२ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गरेर ‘बीओके’

काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको

काठमाडौँ, १२ फागुन । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।