काठमाडौँ, २९ बैशाख । आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।




