साताको सेयर

काठमाडौँ, २७ बैशाख । यस साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९ वटा कम्पनीहरुको १ करोड ६६ लाख ६५ हजार ४६९ दशमलव २५ कित्ता शेयर सूचिकृत भएका छन् ।

आठ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ भने एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । स्पर्श लघुवित्त वित्तीय संस्थाको ८ लाख २९ हजार ६३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै हिमालय बैंकको ४० लाख ५७ हजार २६५ कित्ता, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८ दशमलव २२ कित्ता, साल्ट टेडिङ्ग कर्पोरेशनको ३ लाख ७ हजार ४२४ कित्ता र सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता शेयर सूचिकृत भएको छ ।

त्यस्तै गरी भार्गव विकास बैंकको २ लाख ६४ हजार कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता, काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ दशमलव ४० कित्ता र नेपाल एसबिआई बैंकको ४० लाख २३ हजार ४५२ दशमलव ६३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार