अस्ट्रेलियन ५० डलरको नोटमा अशुद्ध शब्द भएको पुष्टि

एजेन्सी, २६ बैशाख । अस्ट्रेलियामा रिजर्भ ब्याङ्क अफ अस्ट्रेलिया आरबीएले छापेको ५० डलरको नोटमा एउटा शब्द अशुद्ध भएको पत्ता लागेको छ ।

बीबीसीका अनुसार डलरको नोटमा अङ्ग्रेजी ‘रिस्पोन्सबिलिटी’ को आइ शब्द छुटेको पत्ता लागेको हो । आरबीएले करोडौँ डलरको नयाँ नोटमा अङ्ग्रेजी शब्द ‘रिस्पोन्सबिलिटी’ को हिज्जे अशुद्धि भएको पुष्टि गरेको जनाएको छ ।

उक्त त्रुटि पत्ता लगाउन छ महिनाभन्दा बढी समय लागेको बताइएका छ । आरबीएले विग्रिएको शब्द फेरि नोट मुद्रण गर्दा सच्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ