एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी, २१ बैशाख । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ ।

रेनिसविरुद्धको फ्रेन्च कपको फाइनलका क्रममा एमबाप्पेले अन्तिम समयतिर रातो कार्ड पाएका थिए । सोही कारण उनले अब नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका छन ।

एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन ९एफएफएफ० ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ