एनएमबी बैंकमा चोरीको प्रयास : सुरक्षागार्ड घाइते

ललितपुर, २१ बैशाख । ललितपुरको कुमारिपाटीमा रहेको एनएमबी बैंकमा चोरीको प्रयास भएको छ ।

राति ३ बजे सोलारको पोलमा चढेर बैंकको सिसा फुटाएर चोर भित्र पसेको थियो । सुरक्षा गार्डले गार्डले थाहा पाएपछि गार्डलाई नै आक्रमण गरेर चोर फरार रहेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट घाइते भएका गार्ड गोपाल राइको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चोरको बारेमा पहिचान हुन नसकेको र सिसिटिभीमा देखिएको फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार