आईपीएल : पन्जाबलाई हराउँदै कोलकता पाँचौ स्थानमा

काठमाडौँ, २१ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) कोलकता नाइट राइडर्सले किंग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित गरेको छ ।

पन्जाबकै मैदानमा शुक्रबार राति भएको खेलमा १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकताले १८ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै अंतालिकाको पाचौँ स्थानमा उक्लिएको छ ।

जितसँगै कोलकता १३ खेलमा ६ जित बनाएर पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह