सिरी ‘ए’ फुटबल : युभेन्टस र डर्बी बराबरीमा

काठमाडौँ, २१ बैशाख । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्रगत शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा युभेन्टसले डर्बी भिडन्तको खेल रोनाल्डोको एक गोलले बराबरीमा राकेको हो ।

अन्तिम ६ खेलअघि नै लिग विजेता बनेको युभेन्टस ४ वटै खेलमा शतप्रतिशत जित निकालेर १०० अंक बनाउने योजनामा थियो ।

खेल बराबरीमा रहँदा टोरीनो ५७ अंकसहित छटौँ स्थानमा छ अर्थात चौँथो स्थानमा रहेको एटदान्टा भन्दा २ अंकले तल छ । अब बाँकी ३ खेलबाँकी रहदा उस्लाई स्थान बढाउने मौका मिल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको