करियरका विद्यार्थीलाई टेलिस्कोप उपहार

काठमाडौँ, १७ वैशाख । नेदरल्याण्डबाट टेलिस्कोप उपहार पाएपछि करियर विल्डिंग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउनप्लानिंगका विद्यार्थीहरु यतिखेर दंग छन ।

भोलुन्टर सोसाइटी नेपाल (भिएसएन)की अन्तर्राष्ट्रिय सम्वन्ध व्यवस्थापक लिण्डा रिसको पहलमा नेदरल्याण्डका शिक्षासेवी एलनले करियरका विद्यार्थीकालागि सौर्यमण्डल अध्ययनमा सहजताहोस भनेर सो टेलिस्कोप उपहार दिएका थिए ।

करीव ३ लाख रुपैयाँमूल्य पर्ने उक्त टेलिस्कोप उपहार आएपछि विद्यार्थीहरुमा विज्ञान विषयप्रति चासो बढ्न थालेको विद्यालयका प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । प्राकृतिक विपत्तिबाट प्रभावितहरूको राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन चाहने विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय दाताहरूका लागि

काठमाडाैँ, ११ भदाै । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । उपकुलपति किशनदत्त भट्टका अनुसार

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई