हैदरावादद्वारा पन्जाव पराजित

काठमाडौँ, १७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ ।

हैदरावादले घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ पाएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै हैदरावादले २ सय १२ रन बनाएको थियो ।

पन्जावले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको