एसीसी यू-१६ क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, १६ वैशाख । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू-१६ राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

सोमबार अपरान्ह थाइल्याण्डमा सम्पन्न प्रतियोगिताको उपाधि जितेर स्वदेश फर्किका नेपाली टोलीलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्यसचिव केशब कुमार बिष्ट, उपाध्याक्ष पिताम्बर तिमल्सिना, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा लगायतले स्वागत गरेका थिए ।

नेपाली टोलीले थाइल्याण्डको चियाङमाईमा आइतबार ५९ रनले मलेसियालाई पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

धनगढी, २७ कार्तिक । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते

काठमाडौँ, २७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Fixed by Nepal Rastra Bank