एनआईसी एशियाको २ सय ८१ शाखा विस्तार

काठमाडौँ, १४ वैशाख । एनआईसी एशिया बैंकले मुलुकभर २ सय ८१ वटा शाखा विस्तार गरिसकेको छ ।

बैंकले शुक्रबार मात्रै एकै दिन काठमाडौं उपत्यकामा ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सामा एक गरि ८ वटा विस्तारित शाखाको उद्घाटन गरेको हो ।

हाल बैंकले २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक सबैभन्दा बढी शाखा संचालन गर्नेमा पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार