यू–१६ इस्टर्न रिजन क्रिकेटमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ, १४  वैशाख । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङसँग भिड्दै छ ।

आज शनिबार हुने खेलमा समूह ए विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह बी को उपविजेता हङकङसँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार ९ः१५ मा सुरु हुनेछ । दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर