हडर्सफिल्डमाथि फराकिलो जित निकाल्दै लिभरपुल शीर्षस्थानमा

काठमाडौँ, १४ वैशाख । म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा हडर्सफिल्डलाई ५-० को फराकिलो गोल अन्तरले परिजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुललाई फरकिलो जित दिलाउनका लागि मोहम्मद सलाह र साडियो मानेले समान दुईर दुई गोल गरे भने नेवी केइटाले एक गोल गरे ।
लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस