आईपीएल क्रिकेटमा आज मुम्बई र चेन्नई भिड्दै

काठमाडौँ, १३ वैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई र चेन्नई भिड्दै छ ।

शुक्रबार चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा हुने खेलमा चेन्नई सुपर किङ्गस र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने खेल राति ८ः१५ मा सुरु हुनेछ । यस सिजनको पहिलो भेटमा मुम्बईले चेन्नईलाई ३७ रनले हराएको थियो ।

चेन्नई ११ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने मुम्बई १० खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह