नेप्से परिसुचक १२ अंकले बढ्यो

काठमाडौँ, १२ वैशाख । नेप्से सूचक बिहीबार १२.८३ अंकले बढेर १२९२.१२ विन्दुमा पुगेको छ ।

समग्रमा बजार १ प्रतिशतले माथि लागेको हो । १७६ कम्पनीको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ लाख २१ हजार ९६६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएका सबै समूहका सूचक माथि लागेका छन् । वाणिज्य बैंक समूहमा १०.०९ अंकले वृद्धि भएको छ । यता, जीवन बिमा समूहको सूचक पनि ८९.९१ विन्दुले बढेको छ ।कारोबार रकममा नेपाल बैंकले अग्रता जमाएको छ । यसको १८ करोड ४१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार