चेन्नइको सानदार जीत : लिगको शीर्ष स्थानमा उक्लियो

काठमाडौँ, ११ वैशाख । इण्डियन प्रिमियर लिगमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ ।

चेन्नइस्थित एमए चिदम्बराम स्टेडियममा भएको खेलमा हैदराबादले दिएको १७६ रनको लक्ष्य चेन्नइले हासिल गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा चार विकेट गुमाउँदै १७५ रन बनायो ।

जितसँगै चेन्नइले आईपीएल तालिकामा १६ अंक जोडेको छ । हैदराबादको भने १० अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह