शेयर बजार आज झिनाे अङ्कले बढ्याे

काठमाडौँ, १० वैशाख । आज शेयर बजारमा झिनाे अङ्कले सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज ३ दशमलब ७४ अङ्कले बढेको  छ । नेप्से परिसूचक ० दशमलब  ३ % ले बढेर एक हजार २६० दशमलब ६८ विन्दुमा पुगेको छ ।

कूल १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता शेयर रु ६१ करोड  ४१लाख ४७ हजार ४११ मूल्यमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै

काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार