आइपीओ खुल्यो, हजार रुपैयाँदेखि आवेदन दिन पाइने

काठमाडौँ, ९ वैशाख । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ बिक्री खुला गरेको छ ।

आजदेखि प्रतिसेयर १०० रुपैयाँ दरको ३ लाख ३५ हजार कित्ता मध्ये ५ हजार १ सय ७५ कित्ता कम्पनीका कर्मचारीका लागि, १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाड गरिएको छ ।

बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर भने सर्वसाधारणका लागि विक्रि खुला गरिएको छ । न्युनतम १० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

यस सेयरका लागि आवेदन दिने अन्तिम समय बैशाख १२ गतेसम्म हो । आइपिओका लागि क्रेडिट रेटिङ गर्ने संस्था केयर रेटिङ नेपालले ग्रेड ४ दिएको छ । ग्रेड ४ ले औसत भन्दा कमजोर आधारहरु जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार