युक्रेनको राष्ट्रपतिमा कमेडियन जेलेन्स्की विजयी

एजेन्सी, ९ बैशाख ।  युक्रेनमा  राष्ट्रपतिमा हास्यकलाकार भोलोडिमर जेलेन्स्की भारी बहुमतले विजयी भएका छन् ।

एक्जिट पोलको रिपोर्ट अनुसार, दोस्रो चरणमा भएको निर्वाचनमा हास्यकलाकार जेलेन्स्कीले ७३.१७ प्रतिशत मत प्राप्त गर्दा उनका विपक्षी प्रतिद्वन्द्वी तथा बहालवाला राष्ट्रपति पेट्रो पारोशोन्कोले २४.४९ मत प्राप्त गरे ।

युक्रेनको राष्ट्रपति बनेपछि जेलेन्स्की पनि युरोपको प्रभावशाली नेतामा गनिन थालेका छन् । जेलेन्स्की पाँच वर्षे कार्यकाल सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ